समय : ०५:४७ pm | मङ्गलबार , फागुन १९ गते २०८२

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने

अर्थ विशेष | मंसिर २ गते २०८२

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।
बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कात्तिक २५ गते आवेदन दिएको हो ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ भने यसको वार्षिक प्रतिफल ७ प्रतिशत हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्