समय : ०८:३० am | बुधबार , वैशाख ३० गते २०८३

एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने

अर्थ विशेष | असार ५ गते २०८१

काठमाण्डौ । एशियाली विकास बैंकर्९एडीबी०ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । हेडबक्स निर्माणका लागि एडिबीले २अर्ब ९१९।७५ मिलियन अमेरिकी डलर० रुपैयाँ अनुदान दिने भएको हो ।
२०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्‍याएको थियो । बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि झण्डै १ हजार मिटरमाथि हेडबक्स बनाउने तयारी भइरहेको छ । यस्तोमा एडीबीले २ अर्बभन्दा बढी रुपैयाँ अनुदान प्रदान गर्न लागेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्