समय : ०१:०४ am | बिहिबार , चैत्र ११ गते २०८२

शेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | भाद्र ८ गते २०८२

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०२ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ४० लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ७५ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्