समय : ०९:१९ am | बुधबार , वैशाख ३० गते २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | असार ३ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ
त्यस्तै आज एक यूरोको खरिददर १४२.७६ रुपैयाँ र बिक्रीदर १४३.४१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.२३ रुपैयाँ र बिक्रीदर १६९.९९ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.२५ रुपैयाँ र बिक्रीदर ८८.६५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४८ रुपैयाँ र बिक्रीदर ८.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२७ रुपैयाँ र बिक्रीदर २८.३९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.८५ रुपैयाँ र बिक्रीदर ४३६.८१ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्