काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । निफ्राको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सोही दिनदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरेको हो ।
उनी ग्लोलब आइएमई बैंकको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् । Sponsored
यस्तै सोही बैठकले ग्लोबल आईएमई बैंकको तर्फबाट निफ्राको सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका सञ्चालक रत्नराज बज्राचार्यको राजीनामा पनि सोही दिनदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।