समय : ०४:२८ pm | मङ्गलबार , चैत्र १० गते २०८२

कामना सेवा विकास बैंकले माग्यो ६ पदका लागि ठुलो संख्यामा कर्मचारी

अर्थ विशेष | चैत्र २८ गते २०८१

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, लेगल डिपार्टमेन्टका लागि केही, डिजिटल अपरेसन डिपार्टमेन्टका लागि केही, डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङका लागि केही, ब्रान्च म्यानेजरका लागि केही र सर्भिस म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १० गतेभित्र आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्