काठमाण्डौ । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको साधारण सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको हो । काठमाण्डौ । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको साधारण सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको हो । निर्धारित समयभित्र सेयर खरिदका लागि विद्यमान सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिरका व्यक्ती वा संगठीत संस्थालाई उक्त सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने कम्पनीले जनाएको छ ।
ओभरसिज नेपालिज इन्भेष्टमेन्टद्वारा जगेडामा रहेको १० लाख कित्ता बढी सेयर बिक्रीमा










