समय : १०:४९ pm | सोमबार , वैशाख १४ गते २०८३

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने

अर्थ विशेष | चैत्र १९ गते २०८१


पर्सा । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।आम जनता पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्