समय : ०१:५९ am | सोमबार , वैशाख २७ गते २०८३

नबिल बैंकको देवाही गोनाही शाखा कार्यालय स्थानान्तरण हुने

अर्थ विशेष | भाद्र २४ गते २०८१

काठमाण्डौ । नबिल बैंक लिमिटेडको रौतहट जिल्लास्थित देवाही गोनाही शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको उक्त शाखा कार्यालय हालको स्थानबाट करिब १०० मिटरको दुरीमा रहेको नयाँ परिसरमा स्थानान्तरण हुन लागेको हो ।
बैंकको उक्त शाखा कार्यालय भदौ ३० गते स्थानान्तरण हुन लागेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्