समय : ०३:५७ am | सोमबार , वैशाख २७ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | भाद्र २३ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.८४ रुपैयाँ र बिक्रीदर १४९.५० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६६ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६ं.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९२ रुपैयाँ र बिक्रीदर १९.०१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९५ रुपैयाँ र बिक्रीदर ३१.०९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.९१ रुपैयाँ र बिक्रीदर ४४०.८७ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्