समय : ०९:३८ am | सोमबार , वैशाख २८ गते २०८३

सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक

अर्थ विशेष | भाद्र १८ गते २०८१

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा कुनै घटबढ भएको छैन । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्