समय : ०२:०६ pm | सोमबार , वैशाख २८ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | भाद्र १६ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.३९ रुपैयाँ र बिक्रीदर १४९.०६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.४५ रुपैयाँ र बिक्रीदर १७७.२४ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९१.०१ रुपैयाँ र बिक्रीदर ९१.४२ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२२ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६ं.६२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३३ रुपैयाँ र बिक्रीदर ४४०.२९ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्