समय : ०७:५१ pm | सोमबार , वैशाख २८ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ विशेष | भाद्र १२ गते २०८१

काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य १ लाख ५३ हजार पुगेको थियो ।

आज दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्