समय : १२:२२ am | मङ्गलबार , वैशाख २८ गते २०८३

ज्योति विकास बैंकका ग्राहकलाई ट्रयान्क्विलिटी स्पामा विशेष छूट सुविधा

अर्थ विशेष | भाद्र ९ गते २०८१

ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाबाट विशेष छूट सुविधा पाउने भएका छन् ।

सो सम्बन्धी सम्झौतामा हालै एक सम्झौता भएको छ । जसअुनसार कम्पनीका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।

साथै, Tranquility Wellness Card (TWC) धारक कम्पनीका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छूट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्