समय : ०५:३८ am | मङ्गलबार , वैशाख २८ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | भाद्र ६ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.९१ रुपैयाँ र बिक्रीदर १४९.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.६० रुपैयाँ र बिक्रीदर १७५.३८ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.२९ रुपैयाँ र बिक्रीदर ९०.६९ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६ं.६४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७८ रुपैयाँ र बिक्रीदर १८.८६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३२ रुपैयाँ र बिक्रीदर ४४०.२८ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्