समय : ०८:२५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ विशेष | श्रावण २५ गते २०८१

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ। यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १ हजार ७ सय ३० रुपैयाँ निर्धारण भएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्