ललितपुर । हालै सिर्जित इन्धन समस्यालाई कम गर्न सरकारले इन्धनबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न ल्याएको नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र काठमाडौँ विश्वविद्यालयद्वारा यहाँ आज आयोजित ‘नेपालमा इभी रूपान्तरणका सम्भावना, अवसर र चुनौतीहरू’ विषयक कार्यशालामा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।