समय : ०१:१८ pm | बुधबार , कार्तिक २६ गते २०८२

राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

अर्थ विशेष | असाेज २४ गते २०८२

काठमाडौं । राजस्व संकलन प्रयोजनका लागि शनिबार पनि असोज २५ गते शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने भएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै शनिबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म राजस्व संकलन प्रयोजनका लागि उक्त प्रणाली सुचारु हुने जनाएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्