समय : ०३:४२ pm | मङ्गलबार , वैशाख ८ गते २०८३

शिभ श्री हाइड्रोपावरले हकप्रद बिक्री गर्ने

अर्थ विशेष | श्रावण ४ गते २०८२

काठमाडौं । शिभ श्री हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो ।

कम्पनीले आज साउन ४ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्