समय : १०:३० pm | मङ्गलबार , वैशाख ८ गते २०८३

व्यक्तिगततर्फ सेयर धितो कर्जाको सीमा २५ करोड पुग्यो

अर्थ विशेष | असार २७ गते २०८२

काठमाण्डौ । सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ बढाइएको छ ।

राष्टबैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।

गभर्नर विश्व पौडेलले मार्जिन प्रकृतिको कर्जा(सेयर धितोकर्जा)को एकल कर्जा सीमा हालको १५ करोडबाट बढाएर २५ करोड पुर्याइने घोषणा गरेका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्