समय : ०९:१६ pm | शुक्रबार , वैशाख ११ गते २०८३

सुनको मूल्य बढ्यो

अर्थ विशेष | जेठ ११ गते २०८२

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य १ लाख ९० हजार ४ सय कायम थियो । उक्त दिन सुनको मूल्य ११ सयले घटेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्