समय : ०९:१७ pm | शुक्रबार , वैशाख ११ गते २०८३

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ र गभर्नर पौडेलबीच भेटवार्ता

अर्थ विशेष | जेठ ९ गते २०८२

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

आज भएको भेटमा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका क्रममा उनीहरूले देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहने कुरामा जोड दिए  ।

साथै पुँजी बजारलाई चलायमान र नयाँ उचाइमा पुर्‍याउनका लागि लगानीकर्ताहरूबाट समयमयमा उठेका मागहरूलाई उचित सम्बोधन गर्ने सम्बन्धमा समेत छलफल भयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्