समय : ०३:४१ am | शनिबार , वैशाख ११ गते २०८३

सिद्धार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसोर्टमा १५% सम्मको छुट

अर्थ विशेष | जेठ ४ गते २०८२

काठमाण्डौ । सिद्धार्थ बैंक र होलिडे इन् रिसोर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्ट काठमाण्डौमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ननेछन् ।यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्