समय : १०:५७ am | शनिबार , वैशाख १२ गते २०८३

एनआईसी एशिया लघुवित्तको शमसेरगञ्ज शाखाद्वारा कुखुरा पालन तालिम प्रदान

अर्थ विशेष | जेठ २ गते २०८२

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तको लुम्बिनी प्रदेशअन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुईदिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ । विपन्नवर्गको उत्थान हेतु आयोजित कार्यक्रम यहि वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो ।
कार्यक्रममा शमसेरगंज शाखा प्रमुख मधु शाह,पशु बिकास अधिकृत पुर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो ।

२८ जना सदस्यहरु उक्त तालिम बाट लाभान्वित भएको संस्थाले जनाएको छ । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्