काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक राज ढुङ्गाना नियुक्त भएका छन् । संस्थाको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले ढ्ङ्गानालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना










