समय : ०७:०२ pm | बुधबार , वैशाख १६ गते २०८३

प्रधानमन्त्री रोजगार कार्यक्रमः नमोबुद्धमा तालिम

अर्थ विशेष | चैत्र १२ गते २०८१

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्