समय : ०१:१८ am | बिहिबार , वैशाख १६ गते २०८३

सुनको मूल्य स्थिर

अर्थ विशेष | चैत्र ४ गते २०८१

काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि सुनको यही मूल्य कायम थियो ।

आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्