समय : ०६:३५ am | शुक्रबार , वैशाख १८ गते २०८३

पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त

अर्थ विशेष | फागुन ८ गते २०८१

काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडमा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा याम बहादुर सुर्खालीलाई आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी सञ्चालक नियुक्त गरेको हो ।

उनलाई सर्वसाधारण सेयरधनीका तर्फबाट बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्