समय : १०:१९ am | शनिबार , वैशाख १९ गते २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अर्थ विशेष | माघ २० गते २०८१

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्