समय : ०८:०३ am | आइतबार , वैशाख २० गते २०८३

आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल चयन

अर्थ विशेष | माघ ३ गते २०८१

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मतिले चयन भएका छन् । कम्पनीको माघ २ गते बसेको ३४२औं बैंठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरिएको जनाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्