समय : ०६:१४ am | सोमबार , वैशाख २१ गते २०८३

रसुवागढी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु

अर्थ विशेष | पौष १९ गते २०८१

काठमाण्डौ । रसुवागढी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु भएको छ । रसुवागढी हाईड्रोपावर कम्पनी अन्तर्गत रसुवा जिल्लाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १६ गतेदेखि व्यापारीक उत्पादन सुरु भएको हो । आयोजनाबाट उत्पादित विद्युतको नेपाल विद्युत प्राधिकरणसंग भएको विद्युत खरीद बिक्री सम्झौताबमोजिम उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्