समय : १२:२७ pm | सोमबार , वैशाख २१ गते २०८३

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त

अर्थ विशेष | पौष १६ गते २०८१

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको ५०३ औं बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निणैय गरेको हो । उनलाई पुस १८ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्