समय : ११:११ am | मङ्गलबार , वैशाख २२ गते २०८३

उपकार लघुवित्तको स्वतन्त्र सञ्चालकमा लम्साल नियुक्त

अर्थ विशेष | पौष ४ गते २०८१

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार लम्साल नियुक्त भएका छन् ।
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार लम्साल नियुक्त भएका छन् ।

पुस २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लम्साललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्