समय : ०९:११ am | बुधबार , वैशाख २३ गते २०८३

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ विशेष | मंसिर २१ गते २०८१

काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम गैरफरहदवा टोल, हरिपुरका ६२ जना र कोरियारी टोल, चन्द्रनगर गाँउपालिका–१ का ४५ जना किसान र बर्दिबास–१२ दादाटोलका २० जना स्थानीय बासिन्दालाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्