समय : ०२:०७ pm | बुधबार , वैशाख २३ गते २०८३

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

अर्थ विशेष | मंसिर १८ गते २०८१

काठमाडौँ। मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्