समय : ०८:४० pm | बुधबार , वैशाख २३ गते २०८३

सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

अर्थ विशेष | मंसिर १२ गते २०८१

काठमाडौँ ।पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्