समय : ०२:२५ am | बिहिबार , वैशाख २३ गते २०८३

सुनको मूल्य प्रतितोला रु सत्र सयले बढ्यो

अर्थ विशेष | मंसिर ९ गते २०८१

काठमाडौँ। सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्