समय : ०७:११ am | बिहिबार , वैशाख २४ गते २०८३

लक्ष्मी सनराइज बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुने

अर्थ विशेष | मंसिर ३ गते २०८१

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुन लागेको हो । बैंकको सप्तरी जिल्ला, बलान–बिहुल गाउँपालिका–०२ स्थित शाखा कार्यालय साविक स्थानबाट सँगै पश्चिमतर्फ रहेको भवनमा स्थानान्तरण हुन लागेको बैंकले जनाएको छ । उक्त शाखा मंसिर ९ गते स्थानान्तरण हुन लागेको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्