समय : १०:३२ am | बिहिबार , वैशाख २४ गते २०८३

सुनको मूल्यमा सामान्य वृद्धि

अर्थ विशेष | कार्तिक ३० गते २०८१

काठमाण्डौ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको कारोबार १ लाख ६० हजारमा भएको थियो । त्यसदिन सुनको मूल्यमा २२ सयको गिरावट आएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्