समय : ०५:३६ pm | शुक्रबार , श्रावण २ गते २०८२

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा नेपाल नियुक्त

अर्थ विशेष | जेठ २७ गते २०८२

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयले नेपाललाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्