समय : १२:२८ pm | सोमबार , भाद्र ८ गते २०८३

सुनको भाउमा भारी वृद्धि

अर्थ विशेष | भाद्र ८ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ।

यससँगै आज सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्