समय : १२:१८ pm | मङ्गलबार , पौष १ गते २०८२

आज सुनको भाउमा भारी वृद्धि

अर्थ विशेष | मंसिर १२ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन,चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्