समय : ०४:१४ pm | शनिबार , मंसिर २७ गते २०८२

आज पनि बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | कार्तिक २१ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार २० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार १० सय रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्