समय : ०९:३२ am | शनिबार , वैशाख १९ गते २०८३

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

अर्थ विशेष | माघ २१ गते २०८१

काठमाडौं । सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार झैँ आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भई स्थिर रहेको छ ।

शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमबार पनि सोही गति लिएको हो । तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्