समय : १०:३६ am | शुक्रबार , भाद्र १२ गते २०८३

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुमारी बैंकले गर्यो रु. ३ करोड सहयोग

अर्थ विशेष | भाद्र ११ गते २०८३

काठमाडौं । कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

सरकारल रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि यो कोष खडा गरेको छ। उक्त कोषमा कुमारी बैंकले आर्थिक सहयोग गरेको हो।

आज अर्थ मन्त्रालयमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले उक्त नगदबराबरको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्