समय : ०१:३३ am | आइतबार , वैशाख २६ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानित

अर्थ विशेष | असाेज ८ गते २०८१

काठमाडौं । भिसा इन्टरनेशनलले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लाई सम्मान गरेको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा Excellence in New Payment Flows-Issuer बाट उक्त कम्पनी सम्मानित भएको हो ।

विगत चार दशकदेखि ग्राहकहरुलाई गुणस्तर सेवा दिंदै आएको उक्त कम्पनीले आगामी दिनहरुमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
हाल कम्पनीको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्