समय : ०८:१८ am | आइतबार , वैशाख २७ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | असाेज ३ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.७६ रुपैयाँ र बिक्रीदर १४९.४३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.७७ रुपैयाँ र बिक्रीदर ९१.१८ रुपैयाँ कायभ भएको छ ।

१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६ं.५७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.५१ रुपैयाँ र बिक्रीदर ३१.६५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.५९ रुपैयाँ र बिक्रीदर ४४०.५६ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्