समय : ०८:२२ am | सोमबार , पौष ८ गते २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ ४ गते २०८१

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० किसेयर खरिद गर्न इच्छुक लगानीकर्ताले जेठ ४ गते देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।त्ता संस्थापक सेयर बिक्रीमा ल्याएको

यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्