समय : १२:५७ pm | मङ्गलबार , कार्तिक ११ गते २०८३

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

अर्थ विशेष | कार्तिक ११ गते २०८३


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्