समय : ०३:४७ pm | बुधबार , भाद्र ३ गते २०८३

नेप्सेमा थपियो युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख बढी कित्ता शेयर

अर्थ विशेष | भाद्र ३ गते २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २३ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा युनाइटेड अयोज इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत भएको हो। यो कम्पनीको २३ लाख १० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

कम्पनीले आफ्ना शेयरधनीहरुका लागि १० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्